नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो । लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । अब मङ्गलबार गर्ने भनिएको मतदान … Continue reading नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने